Logo

तस्विरमा राजेश हमालको भाइटिका



काठमाडौं, १२ कात्तिक । महानायक राजेश हमालले आफ्नी दिदीको हातबाट आज टिका ग्रहण गरेका छन् । उनले टिका ग्रहणलगत्तै भाइ राकेश र दिदीसहितका तस्विरहरु आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

हेरौं तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्