प्रधानमन्त्री अब पूर्ण स्वस्थ हुनुहुन्छ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ : ग्राण्डी अस्पताल

काठमाडौं, १४ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली आजै राति ८ वा ९ बजे डिस्चार्ज हुने भएका छन् । अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको जानकारी दिए । अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै डा. पाण्डेले भने,‘उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ । … Continue reading प्रधानमन्त्री अब पूर्ण स्वस्थ हुनुहुन्छ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ : ग्राण्डी अस्पताल