काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । जर्बजस्ती करणी उद्दोगको अभियोगमा अनुसन्धानका लागि झण्डै एक महिना प्रहरी नियन्त्रणमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले सोमबार र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जेल चलान भएका हुन् । सोमबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको हो … Continue reading महरालाई थुनामा राख्ने आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed