महरा प्रकरणः आरोप, हिरासत हुँदै जेल चलानसम्म (कहिले के भयो)

काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी जेल चलान भएका हुन् । जेल चलानपछि एक महिनाभन्दा बढी समययता देखि चर्चामा रहेको महरा प्रकरणको एउटा अध्याय सकिएको छ । १२ असोजमा जर्बजस्ती करणीको आरोप लागेका महरालाई १९ असोजमा … Continue reading महरा प्रकरणः आरोप, हिरासत हुँदै जेल चलानसम्म (कहिले के भयो)