भीआइपीका लागि डिल्लीबजार कारागार !

काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका हुन् । महरा पुगेको डिल्लीबजार कारागारमा यसअघि पनि भीआइपी कैदीबन्दी बस्ने गरेका थिए । दुईवटा सेल रहेका कारागारमा पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता … Continue reading भीआइपीका लागि डिल्लीबजार कारागार !