Logo

खुला दिशामुक्त देशको मुटु दरबारमार्गमै खुल्ला दिशा



काठमाडौं, १९ कात्तिक । यो दरबारमार्ग क्षेत्र हो । त्रीचन्द्र कलेजतर्फ बढ्नलाग्दाको चौतारामा एक व्यक्ति खुसुक्क पस्छन् । उनी दिशा गर्न थाल्छन् ।

देश नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको अवस्थामा यी व्यक्तिले ठूलो चुनौती दिए । यी व्यक्ति हतार हतार दिशा गरेर निस्किए ।

तस्बिरः उद्धव प्याकुरेलको फेसबुक



प्रतिक्रिया दिनुहोस्