यी हुन हटाउने तयारीका मन्त्री, आज नेकपाको सचिवालयमा छलफल

काठमाडौं २५ कार्तिक । मन्त्रिमंडल फेरवदल गर्ने विषयमा सघन छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा आइतबार छलफल भयो । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो। आइतबारको छलफलका आधामा आज सोमबार नेकपाको सचिवालयमा बैठक बस्दैछ । केही नयाँ मन्त्री … Continue reading यी हुन हटाउने तयारीका मन्त्री, आज नेकपाको सचिवालयमा छलफल