Logo

सरसफाइमा पर्यटनमन्त्री



तनहुँ,६ मङ्सिर । गण्डकी प्रदेश पर्यटनमन्त्री बिकास लम्साल तनहुँको व्यासनगरपालिकाद्धारा आयोजित भम्रण बर्ष २०२० को सन्र्दभमा बृहत राजमार्ग सरसफाइ अभियान अन्र्तगत शुक्रबार दमौलीको ट्राफिक चोकमा सरसफाइमा कार्यक्रममा सहहभागी भएका छन् । उनले आफैंले झाडु हातमा लिएर सडक सफाई गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्