आली र प्रचण्ड बीच अस्पतालमा भयो यस्तो सहमती

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड बिहान साढे ११ बजे महाराजगञ्ज अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा दुवै नेताबीच ओलीको स्वास्थ्य अवस्था, सरकार र पार्टी संचालनबारे छलफल भएको बुझिएको छ । ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दाको घाउ निको भएपछि केही तंग्रिएपछि प्रचण्ड भेटका लागि राति ढिलो पुगेका थिए । … Continue reading आली र प्रचण्ड बीच अस्पतालमा भयो यस्तो सहमती