यी महिलाले पुर्याइन् सिद्धबाबालाई प्रहरी हिरासत

काठमाडौं, १६ मंसिर । उनी सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित छन् । उनको वास्तविक नाम कृष्णराज गिरी हो । गिरी कहाँ एक महिला भक्तका रुपमा पुगेकी हुन् । चतरास्थित आश्रममा समेत ओहोरदोहोर गरिरहने उनी अन्य बाबाहरुको आश्रममा पनि पुग्थिन् । पोखरा स्थायी घर भएकी र विवाहित ती महिला ३० वर्षको आसपासकी … Continue reading यी महिलाले पुर्याइन् सिद्धबाबालाई प्रहरी हिरासत