Logo

करातेमा नेपाललाई पहिलो स्वर्ण पदक



काठमाण्डौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तरगत करातेको पुरुषतर्फको एकल काँतामा नेपालका कराते खेलाडी मन्डे काजीले स्वर्ण पदक हात पारेका छन् ।

आइतबार सुरु भएको कराते प्र्रतियोगितामा मन्डे काजीले पुरुषतर्फ २५.७२ स्कोर गर्दौ स्वर्ण पदक जित्न सफल भएका हुन् । काजीले पाकिस्तानका नियामातुल्लालाई फाइनलमा हारएका हुन् । पहिलो चरणमा काजीले सर्वाधिक २४ अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्