‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला

काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै बलात्कार गरेको गम्भीर आरोप लगाएकी छिन् । रिपोर्टर्स नेपालको सम्पर्कमा आएकी ती महिला ३० वर्षको आसपासकी छिन् । उनी धार्मिक गतिविधिमा अत्याधिक सहभागी हुँदै आएकी छिन् । आफ्नो नामको पछाडि … Continue reading ‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला