काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि काजल श्रेष्ठले स्वर्ण दिलाएकी हुन् । काजले ४६ केजी तर्फ फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।