Logo

सुखी जीवन जिउन विदुरले दिएका सूत्र



महाभारतको कथाको महत्वपूर्ण पात्र विदुरको कौरव वंशको गाथामा विशेष स्थान छ । उनी दासी पुत्र भएपनि विद्धान थिए । उनले जीवन जिउने कला र राजकाजको सूत्र पनि सिकाएका छन् ।

  • जसले राम्रो काम गर्ने मानिस र पुरुषमा विश्वास गर्दैन त्यो व्यक्ति अर्धमी हो ।
  • तनाव, निन्द्रा, डर, क्रोध,र आलस्य प्रगतिको बाधक हुन्
  • क्षमा कमजोर व्यक्तिको गुण हो र बलियोलाई क्षमा गर्नु भुषण हो ।
  • काम, क्रोध र लोभ नरक जाने मार्ग हुन्, त्यसैले जहिले पनि तिनीहरुबाट टाढा रहनुपर्छ ।
  • अरुको ईश्र्या गर्ने, अरुलाई घृणा गर्ने, असन्तुष्ट, शंकास्पद र अरुमा आश्रित व्यक्तिहरु यी सबै मानिसहरु सधै दुखि हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्