काठमाण्डौँ, ३ पुस : कारोबार सुरु भएको दुई घण्टामा नेप्से परिसुचक ३.१० अंकले घटेको छ । कारोबार सुरु भएको केहि समयमा नेप्से २ दुई अंकले उक्लेका थियो । त्यसपछि नेप्से पुनः घट्न थालेको हो ।
बिहिबार ११४८.०९७ को बिन्दुबाट सुरु भएको थियो भने अहिलेसम्मा त्यो परिसुचक ०.२७ प्रतिशतले घटे्को छ ।