भ्रमण वर्षको संयोजकबाट बैद्यलाई हटाईँदै

काठमाडौं, १६ पुष । आजबाट नेपाल भ्रमण वर्ष-२०२० को भव्य शुभारम्भ भएको छ । तर, उक्त भ्रमण वर्षलाई सफल तुल्याउनको लागि नियुक्त गरिएका राष्ट्रिय संयोजक सुरज बैद्यलाई भने सरकारले हटाउने तयारी गरेको छ । स्रोतकाअनुसार बैद्यको भूमिकाबाट वर्तमान पर्यटनमन्त्री योगेश कुमार भट्टराई सन्तुष्ट देखिएका छैनन् । उनले बैद्यको कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा … Continue reading भ्रमण वर्षको संयोजकबाट बैद्यलाई हटाईँदै