काठमाडौँ, २० पुस । मौसमको बदली भएसंगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिउ पर्न थालेको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सि गासधुरा, ग्वाल्लेकधुरा लगायतका क्षेत्रमा बिहिबारदेखि फेरी हिउपात भएको हो । मंसिर अन्तिम साता यो वर्ष पहिलो पटक हिउँ परेको थियो ।
अन्नपूर्ण पोष्ट्बाट