Logo

राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)



काठमाण्डौँ, २५ पौष  : आगामी माघ ९ गते हुने राष्ट्रियसभाका १८ सिटका लागि निर्वाचन आयोगमा ४५ जना उम्मेदारले आफ्नो नामांकन भरेका छन् । हरेक प्रदेशका लागि सम्बन्धित प्रदेश सदरमुकाममै मतदान सम्पन्न हुने छ । सो मतदानमा प्रदेश सांसद र स्थानिय निकायका प्रमुख र उपप्रमुखको मतभार भने अलग अलग रहेको छ । राष्ट्रियसभाको उक्त निर्वाचनमा मतको शत्तिःको गणित, मतदाताको मतभकर र निर्वाचनमा सहभागी दलको मत स्थिति निम्नमनुसार छ ।
प्रत्येक प्रदेश साँसदको मतभार ४८ र स्थानिय तहका प्रमुख ÷ उपप्रमुखको मतभार १८ रहेो छ ।

प्रदेश –  १

कुल मत : ३६७
जित्न आवश्यक मत : १८४
नेकपा : २३० ( प्रदेश ६७, स्थानिय तह १६३)
नेपाली काँग्रेस : १२६ (प्रदेश २१, स्थानिय तह १०५)
अन्य : ११
उम्मेदार : गोपी अछामी , देवेन्द्र दाहाल, इन्दु गौतम (नेकपा), निरबहादुर विश्वकर्मा , मीना पुलामी मगर र राजेन्द्र घिमिरे (काँग्रेस )

प्रदेश -२

कुल मत : ३७९
जित्न आवश्यक मत : १९०
नेकपा : १०० ( प्रदेश ३२, स्थानिय तह ८३)
काँग्रेस : १०० ( प्रदेश १९, स्थानिय तह ८१
राजपा : ६९ (प्रदेश २५ स्थानिय तह ४४)
समाजवादी : ८२ (प्रदेश ३०, स्थानिय तह ५२)
अन्य : १३
उम्मेदार : तुलसा दाहल , राधेश्याम पासवान (नेकपा) , नगिना यादव र भोला पञ्जियार (काँग्रेस), रामपृत पासवान र अनिरुद्ध सिंह (समाजवादी) , मृगेन्द्रसिंह यादव र शेखर सिंह (राजपा)

प्रदेश- ३

कुल मत : ३४८
जित्न आवश्यक मत : १७५
नेकपा : २४६ ( प्रदेश ८०, स्थानिय तह १६६)
काँग्रेस : ९५ ( प्रदेश २८, स्थानिय तह ६७)
अन्य : ७
उम्मेदार : बेदुरामा भुसाल, गंगा बेल्बासे (नेकपा) , हरिशरण श्रेष्ठ र छलीकुमारी उपाध्याय (काँग्रेस)

गण्डकी प्रदेश

कुल मत : २३०
जित्न आवश्यक मत : ११६
नेकपाः  १२३ (प्रदेश ४०, स्थानिय तह ८३)
काँग्रेसः ९७ (प्रदेश १५, स्थानिय तह ८२)
अन्य : १०
उम्मेदार : नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने (नेकपा), सुर्य प्रसाद रेग्मी , विमला गौचन (काँग्रेस)

प्रदेश -५
कुल मतः३०५
जित्न आवश्यक मत : १५३
नेकपा : १९१ (प्रदेश ८७, स्थानिय तह १०४)
काँग्रेस : ८७ (प्रदेश १९, स्थानिय तह ६८)
अन्यः २७
उम्मेदार : विमल घिमिरे, जगतप्रसाद शर्मा (अपार), गोपाल भट्टराई (नेपपा) , गिरिजादेवि न्यौपाने, बालकृयण पाण्डे र मेराज अहमद हलवाई (काँग्रेस) ।विमर्शबाट



प्रतिक्रिया दिनुहोस्