अख्तियार प्रतिवेदनले देखियो स्थानीय निकायमा भ्रष्टाचारको किर्तिमान

काठमाडौं, २८ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीलाई अझ प्रभावकारी बनाउन सम्पत्ति शुद्धिकरण विभागलाई आफू मातहतमा ल्याउन सुझाव दिएको छ । अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाएको वार्षिक प्रतिवेदनमा सम्पत्ति शुद्धिकरण विभाग अख्तियारको मातहतमा ल्याउनुपर्ने सुझाव दिएको हो । अख्तियारले २०७५/७६ मा कुल उजुरीमध्ये ६४.४७ प्रतिशत उजुरी फछ्र्यौट भई बाँकी यो आर्थिक वर्षका … Continue reading अख्तियार प्रतिवेदनले देखियो स्थानीय निकायमा भ्रष्टाचारको किर्तिमान