Logo

बालुवाटार जग्गा काण्डमा मुछिएका ढकालको घरमा बम विस्फोट, विप्लव समूहले लियो जिम्मा



काठमाडौं, १ माघ । काठमाडौंको नागार्जुनमा बम विस्फोट भएको छ। बालुवाटारको ललितानिवास जग्गा प्रकरणका नाईके भनेर चिनिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । उक्त घट्नाको जिम्मा भने विप्लव समूहले लिएको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्