आस्था राउत आजै रिहा हुने

काठमाडौं, १४ माघ । महिला प्रहरीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत आजै रिहा हुने भएकी छिन् । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार हिजो समय नभएकोले एक रात हिरासतमा राख्नेपरेको भएपनि आज भने उनलाई रिहाई गरिनेछ । राउत हिजोमात्रै प्रहरीको सम्पर्कमा आएकी थिईन् । उनी आफ्नो मामा … Continue reading आस्था राउत आजै रिहा हुने