Logo

गायिका आस्था राउत धरौटीमा रिहा



काठमाडौं, १५ माघ । अभद्र व्यवहार कसुर अन्तर्गतको मुद्धामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्