काठमाडौं, १६ माघ । उत्पादन र राजश्वमा ठुलो योगदान रहेका आन्तरिका मदिरा तथा बियर व्यवसायमा थोरै सुधार आएको छ । कानुुन संशोधनपछि निरन्तर ओरालो लागेको यो व्यवसायमा पछिल्लो समय सुधार आएको हो ।
चालु आवमा मदिरा यत्पादनमा कठोर निति लिदाँ अर्थतन्त्र्रको मेरुदण्ड मै प्रहार हुने देखिए पछि संशोधन गरेका थियो । यसको परिणाम स्वरुप मदिरा उत्पादनमा सुधार देखिन थालेको छ । वैकल्पिक उपायको जोहो नभए मदिरा उत्पादनमा राखिएको कडा शर्तले आन्तरिक राजस्व संकलनमा भारुी गिरावट आएको थियो । कुल राजस्वमा १५ प्रतिशत योगदान रहेको अन्तः शुल्कमा आएको गिरावटले सिंगो स्थिति आएको थियो ।-अन्नपूर्ण पोष्टबाट