काठमाडौं, १८ माघ । गृह सचिव प्रेमकुमार राईले दिएको राजीनामा स्वीकृत भएको छ । राईले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।
सोमबारदेखि राई उमेरहदका कारण अनिवार्य अवकाशमा पर्दै थिए। गृह मन्त्रालयले आइतबार राईलाई औपचारिक विदाइ गर्दैछ। file photo