Logo

अन्र्तराष्ट्रिय सम्बन्ध ‘दुर्घटना ’ तर्फ



काठमाडौ ,माघ २४ । झन्डै दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री बनेका केपीशर्मा ओलीलाई दल भित्र कुनै पनि निणर्य अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन उनले सामना गर्नुपरेको कठिनाईलाई पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ ।

एमसीसी पारीत हुन ढिलाइका कारण उनको अन्र्तराष्ट्रिय छवि धमिलिने अवस्था आएको छ । कार्यकारी प्रमुखको अन्र्तराष्ट्रिय छवि धुमिल हुनु नै मुुलुट संकटमा पर्नूृ रहेको आजको अन्नपुर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्