गच्छदारको बचाउ हैन, भ्रस्टाचारको गहिरो छानविनको माग : कांग्रेस

माघ २७, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले भ्रष्टाचारका विषयमा स्पष्ट घारणा राखेको जवाफ दिएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि बोल्दै प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले देशमा भइरहेको भ्रष्टाचारकाबारे काँग्रेले स्पष्ट घारणा बनाएको बताएका हुन् । ललिता निबासको जग्गा प्रकरणमा काग्रेसले आफ्नो धारणा प्रष्ट पारेको जानकारी दिए । उनले भ्रष्टाचारको गहिरो छानविन गर्नुपर्ने माग … Continue reading गच्छदारको बचाउ हैन, भ्रस्टाचारको गहिरो छानविनको माग : कांग्रेस