Logo

गोकुल बाँस्कोटाको पत्रकार सम्मेलन स्थगित्



काठमाडौं, ८ फागुन । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कमिशनबारे टेप प्रकरण बाहिरिएपछि पदबाट राजीनामा दिएका छन् । राजीनामासँगै उनले आजै पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने भनिएको थियो ।तर, अन्तिममा आएर उनले पत्रकार सम्मेलन नै गरेनन् ।

उता, बाँस्कोटाले पदबाट राजीनामा दिएसँगै मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित हुने नियमित पत्रकार सम्मेलनसमेत प्रभावित बनेको छ । आजको पत्रकार सम्मेलन विशेष कारणवश स्थगित् भएको जानकारी गराईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्