वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको एक नेताले रिपषेर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यसअघि पनि उनलाई राष्ट्रियसभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नेगरि संविधान संशोधन गर्ने हल्ला चलेको थियो । … Continue reading वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय