सरकारमा वामदेवको ईन्ट्री, उपप्रधान तथा गृहमन्त्री !

काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा लैजाने निर्णय गरेसँगै उपाध्यक्ष वामदेव गौतम सरकारमा ईन्ट्री हुने निश्चित् भएको छ । सचिवालयको बुधबार विहान बसेको बैठकले सर्वसम्मती रुपमा नेता गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेसँगै उनको सत्तारोहणको सम्भावना बढेको छ । यसअघि गौतमले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरि संविधान … Continue reading सरकारमा वामदेवको ईन्ट्री, उपप्रधान तथा गृहमन्त्री !