Logo

एमसीसीबाट श्रीलंका पछि हट्यो



कोलम्बो, फागुन १७ । श्रीलंकाले मुलुकको संविधान र राष्ट्रिय सुरक्षामा खलल पु¥याउने खालका प्रावधान रहेको भन्दै एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाली मन्त्रपिरिषद्ले एमसीसी सम्झौता हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा छलफल गर्ने सकिने निर्णय गरेको सरकारका प्रवत्ता बन्डुलाल गुणवद्धनले जानकारी दिएका छन् । (कान्तिपुर बाट)



प्रतिक्रिया दिनुहोस्