काठमाडौं, १८ फागुन । आज बसेको मन्त्रिपरिषद बैठकले चीनको लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । अहिले राजदुतको रुपमा कार्यरत लिलामणि पौडेललाई भने फिर्ता बोलाउने निर्णय भएको छ । यसअघि पनि पाण्डेको नाम चीनको लागि नेपाली राजदूतको रुपमा सिफारिश भएको थियो । file photo
Related News: