दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप, प्रहरीमा उजुरी दिने (भिडियोसहित)

काठमाडौं, १९ फागुन । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना … Continue reading दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप, प्रहरीमा उजुरी दिने (भिडियोसहित)