प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज जारी गरेको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस … Continue reading प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा