प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन् (फोटोफिचर)
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा संग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ । समिक्षा अस्पतालबाट बाहिरिँदा अस्पतालमा कार्यरत नर्सहरुलाई विदाई हात हल्लाउँदै निस्किएको फोटोमा देख्न सकिन्छ । उनी ह्विल चेयरमा … Continue reading प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन् (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed