Logo

रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुभारम्भ



काठमाडौं, २९ फागुन । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको नेतृत्वमा आजबाट ‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात भएको छ । उक्त अभियानले भ्रष्टाचार, विकृति र विसंगतिको भण्डाफोर गर्ने उद्देश्य लिएको छ ।

उनले जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएको भन्दै वर्तमान दल र यसका नेतृत्वको आलोचना समेत गरेका छन् । उनले भने,‘हामी यो अभियानलाई पारदर्शिता र इमान्दारिताका साथ अघि बढाउँछौं ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्