कुनै पनि काम एकै दिनमा सफल हुँदैन । काम एक रुख जस्तै हो । पहिले उसको आत्मामा एक बिउ रोप्नुपर्छ, आफ्नो हिम्मतले उसको पालन पोषण गनुपर्छ ।
मेहेनतले पानीद्वारा सिचांई गरी मलजल गर्नुपर्छ । अनिमात्र वर्षौ पछि फल दिने लायकको बोट बनाउनुपर्छ । त्यसपछि सफलताको लागि धैर्यता आवश्यक छ । रुखबाट फलको इच्छा राख्नु मूर्खता भन्दा अरु केही हँुदैन ।