मन्त्रिपरिषद बैठक : सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष

काठमाडौं, ९ चैत्र । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रु ५० करोडको शुरु पूँजी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनको निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने केही न केही सङ्केतहरु देखिन थालेकाले पूर्वाधारमा पनि … Continue reading मन्त्रिपरिषद बैठक : सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष