काठमाडौं, चैत १० । इन्डियन आयल कर्पोरेस (आइओसी)ले पनि लोड दिने भएकाले ढुवानीमा कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ। आइओसी र भन्सारसँग समन्वय गरेर इन्धन ढुवानी नियमित गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। हाल पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर तेल आयात भइरहेको समेत आजको नागरिक दैनिकमा खवर छ ।