काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर कोरोना महासंकटसँग जुध्न सरकारले अहिले जे गरिरहेको त्यो पर्याप्त नभएको स्पष्ट पारेका छन् । उनले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको पनि विश्वास दिलाएका छन् । file photo
हेरेौं उनले प्रधानन्त्रीलाई लेखेको खुल्ला पत्र जस्ताको त्यस्तै :