Logo

सुकरातको महान भनाईहरु



  • एक ईमानदार व्यक्ति सधै एक बच्चा हुन्छ ।
  • हरेक व्यक्तिको आत्मा अमर हुन्छ, तर जुन व्यक्ति असल हुन्छ उसको आत्मा अमर र दिव्य हुन्छ ।
  • जहाँ सम्म मेरो सवालहरु छन्, मलाई केहि थाहा छ कि मलाई केहि थाहा छैन ।
  • विवाह वा ब्ह्माचार्य, व्यक्तिले एउटा छान्नुपर्छ, त्यसपछि पछुताउनु पर्छ ।
  • मित्रता गर्न ढिलो गर्नुपर्छ, मित्रता जहिलेबाट शुरु गरिन्छ बलियो र स्थिर बनाउनु पर्छ ।
  • मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान हो ।
  • विवाह पछि राम्रो पत्नी भएमा जिन्दगी खुशी हुन्छ, नराम्रो पत्नी भएमा तपाई दार्शनिक बन्नु हुनेछ ।
  • सौन्दर्य एक अल्पकालिन अत्याचार हो ।
  • हाम्रो प्रार्थना बस सामान्य रुपबाट आर्शिवाद लिनुपर्छ, किनकी भगवानलाई थाहा छ हामीलाई के राम्रो हुन्छ ।


प्रतिक्रिया दिनुहोस्