धादिङ नेत्रावती गाउँपालिकामा कोरोनाबारे २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालन

धादिङ, , १४ चैत्र । धादिङ नेत्रावती गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालननेत्रावती गाउँपालिकामा कोरोनाविरुद्ध २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालनजिल्लाको नेत्रावती गाउँपालिका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल र स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा कोरोना भाइरसबारे जनचेतना तथा रोकतथा र नियन्त्रणको लागि फिल्डमा खटिएका छन् । स्वास्थ्यकर्मी धमलाले दिएको … Continue reading धादिङ नेत्रावती गाउँपालिकामा कोरोनाबारे २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालन