चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न

काठमाडौं, १६ चैत्र । यतिबेला चीनबाट अरबौंको स्वास्थ्य सामाग्री ल्याइएको छ । तीमध्ये केही अनुदानका छन् भने बाँकी खरिद गरिएका हुन् । फास्ट ट्याकबाट औषधी खरिद गर्दा पहिले नै कुन कम्पनिलाई जिम्मा दिने भनी तय गरी गरिएको विषय एकजना पूर्व सचिवले उठाएका छन् । उपाध्यायले फेसबुकमा लेखेर यसबारे प्रश्न उठाएका हुन् । उनले वास्तविक मूल्यभन्दा … Continue reading चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न