Logo

लकडाउन डायरी : पुतलीसडक, राष्ट्रपति भवन हुँदै बालाजुसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २३ चैत्र । आज लकडाउनको १३औं दिन हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको छ । यो अवधिमा जनताले पनि आफूलाई घरमै सिमित राखेर आदेश कार्यान्वयन गरेका छन् । हिजोबाट सरकारले एक स्थानीय तहबाट अर्को तहमा जानसमेत रोक लगाएको छ ।

लकडाउनको आज १३ औं दिन काठमाडौंको पुतलीसडकदेखि लाजिम्पाट, राष्ट्रपति भवन, कान्तिबाल अस्पताल हुँदै सामाखुसी, नयाँ बसपार्क, माछा पोखरी, बालाजुसम्मको अवस्थाबारे बुझिएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आफ्ना क्यामेरमा कैद गरेका तस्विर हेर्नुहोस:

 

 



प्रतिक्रिया दिनुहोस्