Logo

उच्चस्तरीय समन्वय समितिको निर्णय : पैदल घर हिँडेकालाई खानाको व्यवस्था गर्ने



काठमाडौं, ५ बैशाख । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनका कारण अलपत्र परेकाहरुलाई खान र बस्नको लागि व्यवस्था गर्नेबारे छिलफल गरेको छ । तर, यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिले आफ्नो सुझाव दिने भएको छ । समितिको बेठकलगत्तै प्रधानमन्त्री ओलीसँग छलफल गर्न समितिका सदस्यहरु बालुवाटार पुगेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्