काठमाडौँ ८ वैशाख : आज मन्त्री परिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि बैठक बोलाइएको हो। आज बस्ने बैठकले लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने? भन्ने विषयमा केन्द्रित हुने बताईएको छ।मेरोलागानी File Photo