काठमाडौँ १० वैशाख : प्रधानमन्त्री के पी शर्मा ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गरेका हुन् । यस्तो खतरनाक परिस्थिति दुवै छिमेकि मुलुकले देखाएको उदारता लाइ सम्मान गर्दै प्रधानमन्त्री ओली ले दुवै देशलाई आभार व्यक्त गरेका हुन् ।File Photo
Twitter poage of Oli