समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो

काठमाडौं, ११ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको बखत विवादास्पद दुईवटा अध्यादेश ८ वैशाखमा ल्याएको केही घन्टामै राष्ट्रपतिले पारित गरिन् । अध्यादेश ल्याउनुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अझ शक्तिशाली बन्ने महत्वाकांक्षा र समाजवादी पार्टी फुटाउने रणनीति समेत हो भन्ने उजागर भएको छ । समाजवादी पार्टी फुटाउन १० वैशाखको विहानै देखि सक्रियता बढिसकेको थियो । … Continue reading समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो