काठमाडौं, ११ बैशाख । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षीय एक जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै, उनले आजसम्म ९ जना उपचारपछि निको भएर घर फर्किसकेको पनि जानकाी दिए ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.11
Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.11#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Thursday, 23 April 2020