Logo

महान व्यक्तिहरुको प्रेरणादायी भनाईहरु जसले तपाइँको जीवन ने परिर्वतन गर्नेछ



  • सज्जनको धन धैयता हो । –बाणभट्ट
  • अंहकार मानिसको धेरै ठुलो दुस्मन हो । यसल सुनको हार पनि माटोको बनाउछन् । –महर्षि वाल्मिकी
  • यदि कुनै युवतीको गल्ती जान्नु छ भने उसको साथीहरुमाझ प्रशंसा गनुहोस् । –बेजामिन
  • धैर्यता प्रतिभाको एक आवश्यक तत्व हो । –डिजरायली
  • कहिले कहिले हामी आफैलाई बताउन आवश्यक हुन्छ कि अरुलाइृ के दिन सकिन्छ । –डाँफिल
  • जति पटक लड्छौ त्यति नै पटक उठ, कहिले पनि हार नमान । –कहावत
  • कहिले पनि तपाइँ यो सोच्नुहुन्न कि मैले के गर्न सक्दिन । –जान वुडेन
  • हामीले अरुको दोष देखाउनमा धेरै समय दिन्छौ उक्त समय आफ्नो दोष खोज्नमा लागियो भने कुटिल हुनेछौ । –महात्मा गान्धी
  • जीवन एक यात्रा हो दौड होइन, हामी सधै आफ्नो जिन्दगी आफ्नो तरीकाबाट बाच्नुपर्छ किनकी जीवन एक पटक मात्र मिल्छ, । –अज्ञात
  • शक्ति शारीरीक क्षमताबाट आउदैन, यो त एक अदम्य इच्छा शक्तिबाट आउछ । –महात्मा गान्धी
  • जीवनमा कुनै पनि कार्य कठिन हुँदैन । मनबाट अभ्यास गर्नाले सबै काम सम्भव हुन्छ । –अज्ञात
  • आमा बुवाको सेवा र उनको आज्ञा पालन जस्तो अर्को धर्म कुनै हुन सक्दैन । महर्षि वाल्मिकि
  • जीवनमा कहिल्यै निराश नहुनु, तपाइँको जीवन त्यहि हो जहाँबाट तपाइँले शुरु गर्नुभयो, र आज तपाइँ आफुले जे बनाउन चाहानुहुन्छ । –रिचर्ड
  • जीवनमा सधै सुख प्राप्त गर्नु यो धेरै दुर्लभ हो । –महर्षि वाल्मिकि
  • जीवनका प्रत्येक अनुभवले शक्ति, साहस र आत्मविश्वास वढाउछ, जसले तपाइँको अनुहारमा डर हटाउछ । –एलेनोर रोसवल्ट
  • अति संघर्षले चन्दनमा पनि आगो निस्कन्छ, त्यस्तै धेरै अवज्ञा गर्दै जानाले ज्ञानीको पनि हृदयमा क्रोध उत्पन्न हुनसक्छ । –महर्षि वाल्मिकि
  • एक उत्तम किताब १०० राम्रा मित्र बराबर हो, तर एक सर्वश्रेष्ठ मित्र पु्स्तकालय बराबर हो । –अब्दुल कलाम


प्रतिक्रिया दिनुहोस्