Logo

पार्टी एक व्यक्ति, एक पदमा जानुपर्छ : मणि थापा



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले अब पार्टीमा एक व्यक्ति एक पदमा जानुपर्ने बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले पार्टी नेतृत्वले अहिलेको विवाद हल गर्नुपर्नेमा जोड दिए । थापाले अब केन्द्रदेखि स्थानीय तहसम्म एक व्यक्ति एक पदको अवधारणमा पार्टीलाई लैजानुको विकल्प नभएको पनि जिकिर गरे । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्